९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रेमा गोकुल बाँस्कोटासहित ३३ जना चुनावी मैदानमा, कस्तो आउला नतिजा ?

अ+ अ-

काठमाडौँ । काभ्रेको दुई निर्वाचन क्षेत्रमा ३३ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर १ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले रेशम बहादुर लामालाई चुनाव लडाएको छ भने गठबन्धनबाट माओवादी केन्द्रका सूर्य मान तामाङ (दोङ) चुनावी मैदानमा छन् । 

यस्तै सोही क्षेत्रबाट जनता समाजवादी पार्टी, नेपालले धन बहादुर तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्ण बहादुर विश्वकर्मा, नेपाल मजदुर किसान पार्टीले पूर्ण सिङ तामाङ, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले प्रकाश  लामा, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीले प्रशान्त के.सी. तिमल्सिना, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले गोविन्द राज गिरी, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी) ले गणेश कुमार कपाली, मङ्गोल नेशनल अर्गनाइजेसनले कमल बहादुर  लामा (तामाङ), नेपाल कम्युनिस्ट पार्टीले परिवर्तन जोग मान लामा, राष्ट्रिय स्वतन्त्र पार्टीले  बसु नारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ।  

यस्तै स्वतन्त्रबाट ज्ञानेन्द्र कुमार तामाङ, जीत बहादुर मोक्तान, राजन घोरासाइने, माधव प्रसाद कँडेल र  रुकमीणी श्रेष्ठ उम्मेदवार रहेका छन् । 

यस्तै काभ्रेपलाञ्चोक २ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले गोकुल प्रसाद बाँस्कोटालाई उम्मेदवार बनाएको छ । यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका शिव प्रसाद हुमागाईँ उम्मेदवार रहेका छन् । यसबाहेक सोही क्षेत्रबाट जनता समाजवादी पार्टी, नेपालका  सिद्धि बहादुर जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टीका यसु आले मगर, नेपाल मजदुर किसान पार्टीका  कृष्ण कुमार वैद्य, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका योक बहादुर घिसिङ, मङ्गोल नेशनल अर्गनाइजेसनका अचम्म लामा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विजय तामाङ, नेपाल कम्युनिस्ट पार्टी परिवर्तन का  उत्तर कुमार लामा, नेपाल नौलो जनवादी पार्टीका गंगा लाल श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका  दिनेश हुमागाईं चुनावी मैदानमा छन् । 

यस्तै स्वतन्त्रबाट स्वयम्भू राज शाक्य, मनोज पण्डित, शेषराज लामिछाने, कृष्ण खत्री र बोध नाथ न्यौपाने चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस