९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजमार्ग बन्द हुन नदिन प्रजिअ दाहालको निर्देशन

अ+ अ-

काठमाडौँ । आसन्न निर्वाचनलाई सफल बनाउन कुनै पनि बहानामा राजमार्ग बन्द हुन नदिन सम्बन्धित कार्यालयलाई सचेत रहन मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आज निर्देशन दिएका छन्।

जङ्गल छेउछाउका राजमार्ग रुख ढलेर वा बाटो बिग्रेर बन्द हुने अवस्था आउन नदिन उनले सो निर्देशन दिएका हुन्। निर्देशनअनुसार सडक कार्यालयले जनताबाट आएका गुनासोलाई अविलम्ब सम्बोधन गर्नुपर्ने र संस्थानका सवारी साधनलाई चालू अवस्थामा दुरुस्त बनाएर राख्नुपर्ने उल्लेख छ।

निर्वाचनमा हुनसक्ने अराजक गतिविधिलाई निस्तेज पार्न प्रहरी सङ्गठनको  क्रियाशीलता बढाउनुपर्ने, मतदानमा खटिने कर्मचारीले निर्वाचन आचारसंहितालाई पूर्ण पालना गर्नुपर्नेमा ध्यानाकर्षण गराइएको छ। एक मतदानस्थलमा आठ देखि १२ जना कर्मचारी परिचालन गरिने र निर्वाचनलाई भयरहित, स्वच्छ, स्वतन्त्र, पारदर्शी तथा धाँधलीरहित बनाउन तीन घेरामा सुरक्षा रहने व्यवस्था गरिएको प्रजिअ दाहालले बताए।

प्रतिक्रिया दिनुहोस