९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अभिनेता सविन श्रेष्ठले मरणोपरान्त आँखा दान गर्ने

अ+ अ-

काठमाडौँ । अभिनेता सविन श्रेष्ठले मरणोपरान्त आँखा दान गर्ने निर्णय गरेका छन् । सोमबार तिलगंगा आँखा अस्पतालमा पुगेर उनले आँखा दान गर्ने पत्रमा हस्ताक्षर गरेका हुन् ।

आँखा दान गर्ने प्रतिबद्धतापछि अस्पतालले उनलाई प्रशंसा पत्र पनि प्रदान गरेको छ । स्वेच्छाले आँखा दान गर्ने निर्णय गरेका सविनलाई नेत्र चिकित्सकले धन्यवाद समेत दिए ।

‘पहिलेदेखि नै इच्छा थियो आँखा दान गर्ने । समय मिले मिर्गौला र मुटु पनि दान गर्न चाहन्छु । यसका लागि केही अस्पतालसँग सल्लाह भइरहेको छ,’ सविनले भने ।

पछिल्लो समय सविन परोपकारी कार्यमा पनि सक्रिय छन् । हालै उनले काठमाडौँका सार्वजनिक शौचालयमा महिला प्रयोगकर्ताको लागि स्यानिटरी प्याडको व्यवस्था गरिदिएका थिए ।

अन्दाज, हिरो रिटन्र्स, म, साजन, धन्दागिरी, रामप्यारी, लिलीबिली, ताकतवार र सूर्य किरण फिल्मबाट सविन चर्चामा छन् । काठमाडौँ नामक टेलिसिरियलबाट सविन चर्चामा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस