६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले अध्यक्ष ओली अस्वस्थ

अ+ अ-

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन्। गृहजिल्ला झापामा आएका अध्यक्ष ओली अस्वस्थ भएका हुन्। उनलाई ज्वरो, रुघाखोकीले सताएपछि दमक ९ स्थित निवासमा आराम गरिरहेको एमाले नेता तथा झापा-५ ‘ख’ का उम्मेदवार हिक्मत कार्कीले जानकारी दिए।

प्रेस चौतारी झापाले मंगलबार साँझ ओलीसँग पत्रकार सम्मेलन राखेको थियो। यद्यपि,  सन्चो नभएका कारण उनी पत्रकार सम्मेलनमा आउन नसकेको कार्कीले बताए। ओलीलाई ज्वरो आएपछि अन्य आन्तरिक कार्यक्रम र भेटघाट पनि स्थगित गरिएको छ।

ओली एमालेको तर्फबाट ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा झापा-५ को प्रतिनिधिसभा उम्मेदवार हुन्। उनी मंगलबार झापा आएका हुन्। उनी झापामा बिहीबारसम्म रहनेछन्। ओली आफ्नो निर्वाचन क्षेत्र र जिल्लाका अन्य कार्यक्रममा सहभागी हुन झापा आएका थिए। अस्वस्थ भएपछि उनी सीधै दमकस्थित निवासमा आएका छन्। 

प्रतिक्रिया दिनुहोस