८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृष्ण सिटौलाको गृहनगर भद्रपुरका पूर्व मेयर मल्लिक राप्रपामा प्रवेश

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महा समिति सदस्य तथा भद्रपुर नगरपालिकाका पूर्व मेयर मारतेन्दु कुमार मल्लिक राप्रपामा प्रवेश गरेका छन् ।

काँग्रेस नेता कृष्ण सिटौलाको गृहनगर भद्रपुरमा २०४९ र २०५४ मा दुई पटक मेयर निर्वाचित भएका मल्लिक पछिल्लो समय काँग्रेस राजनीतिमा सक्रिय थिए ।

उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बुधवार अबिर लगाएर गृह नगरमै राप्रपा प्रवेश गराएका हुन् । सो क्षेत्रमा गठबन्धनबाट सिटौला र एमालेको समर्थनमा लिङ्देनबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस