१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नालापानी’ र ‘के घर के डेरा’ आजबाट देशभर प्रदर्शनमा

अ+ अ-

काठमाडौँ । दीपेन्द्र के खनाल निर्देशित नेपाली चलचित्र ‘के घर के डेरा’ र रिमेश अधिकारी निर्देशित चलचित्र ‘नालापानी’ आज (शुक्रबार) बाट देशभर नेपाली सिनेमाघरमा प्रदर्शन हुँदैछ ।

तिहारलाई लक्षित गर्दै आजबाट ‘के घर के डेरा’ र ‘नालापानी’ प्रदर्शनमा आउन लागेको हो । अभिनेता दयाहाङ राईसँगै विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रवीन्द्र झा लगायतका कलाकारको अभिनय रहेको ‘के घर के डेरा’ मा सहरमा डेरामा बस्नेहरूको पीडा र सङ्घर्षको कथालाई चित्रण गरिएको चलचित्र निर्माण पक्षले जनाएको छ ।

यसै गरी, अभिनेता अर्जुनजंग शाही, देशभक्त खनाल, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विस्फोट, पूजना प्रधान, गीता अधिकारी, सहिना भट्टराई, गीत विष्ट, युगजङ्ग कार्की लगायतको अभिनय रहेको चलचित्र ‘नालापानी’ मा सन् १८१४ मा देहरादुनस्थित नालापानीगढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई चलचित्रमा देखाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस