९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्न सर्वोच्चको अल्पकालीन आदेश

सर्वोच्च अदालत
अ+ अ-

काठमाडौँ । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया रोक्न सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएको छ ।

धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स खुलाएको थियो । बोर्डले स्टक एक्सचेन्जसहित स्टक ब्रोकरको लाइसेन्स दिने तयारी गरेको थियो ।

अधिवक्ता दीपकविक्रम मिश्रले नयाँ स्टक एक्सचेन्ज र ब्रोकरको लाइसेन्स रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले तत्काल लाइसेन्स बाँड्ने प्रक्रिया रोक्न अल्पकालीन आदेश दिएको छ ।

सर्वोच्चले विपक्षीविरुद्ध कारण देखाऊ आदेश र अन्तरिम आदेशको छलफलको लागि उपस्थित आदेश जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस