६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शरद ऋतुमा सगरमाथा चढ्न ५ जनाले लिए अनुमति

अ+ अ-

काठमाडैँ । शरद ऋतुमा सगरमाथा आरोहण गर्न ५ जना पर्वतारोहीले अनुमति लिएका छन्।

सगरमाथा आरोहणका लागि एउटा समूहका ५ जनाले आरोहण अनुमति लिएको पर्यटन विभागले जनाएको छ। बढी हिउँ पर्ने भएकाले शरदमा सगरमाथा आरोहणका लागि उपयुक्त सिजन मानिँदैन।

विभागले शरद ऋतुमा देशका ४१ हिमाल आरोहण गर्न विभिन्न ७७ देशका १ हजार २३८ आरोहीलाई अनुमति दिएको छ। तीमध्ये अधिकांश पर्वतारोही गोरखास्थित मनास्लु हिमाल आरोहणका लागि जाँदै छन्।

कात्तिक ६ गतेसम्म मनास्लु आरोहणका लागि ४०४ जनाले अनुमति लिइसकेका छन्। दोस्रोमा आमादब्लम हिमाल रहेको छ। यस हिमालका लागि २६ टोलीका ३३६ जनाले अनुमति लिएको विभागले जनाएको छ। ​हिमलुङ हिमाल आरोहणका लागि १५६ जना पर्वतारोहीले अनुमति लिएका छन्। 

विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सबैभन्दा थोरै अर्थात् ५ जनाले मात्रै अनुमति लिएका छन्। अमेरिकाका ११५ जना, फ्रान्सका १०८ जना, बेलायतका १०३ जना, जर्मनीका ७७ जना र स्पेनका ७५ जना आरोहीले आरोहणको अनुमति लिएका छन्।

प्रतिक्रिया दिनुहोस