१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिल्लीबाट बेंग्लोर जाँदै गरेको विमानमा आगलागी

अ+ अ-

काठमाडौँ । भारतको नयाँ दिल्लीबाट बेंग्लोर जान लागेको इन्डिगोको एक विमानको इन्जिनमा उडानको क्रममा शुक्रबार आगो लागेको छ।

यससँगै उक्त विमान दिल्लीको इन्दिरा गान्धी एयरपोर्टमा आकस्मिक अवतरण गराइएको छ। यो घटना शुक्रबार राति करिब १० बजेको हो।

समाचार एजेन्सी एएनआईका अनुसार दिल्लीबाट बेंग्लोर जाँदै गरेको फ्लाइट संख्या ६ई–२१३१ को विमानमा देखिएको प्राविधिक समस्याको कारण इन्जिनमा आगो लागेको थियो। यससँगै पाइलटले विमानस्थलमा नै आकस्मिक अवतरण गराएका हुन्।

समाचारमा उल्लेख गरिएअनुसार विमानका सबै यात्रु सुरक्षित छन् र कसैलाई पनि कुनै क्षति पुगेको छैन।

पछि अर्को विमानमा राखेर उनीहरूलाई गन्तव्यमा पठाइएको थियो। यो विमानमा १७७ यात्रु थिए र चालक दलका सात सदस्य सवार थिए। इन्डिगोले पनि एक विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएको छ।

स्रोतका अनुसार विमानको इन्जिनमा आगो लागेको उडानको प्रतीक्षामा रहेको स्पाइसजेटको विमानका पाइलटले जानकारी दिएका थिए।

प्रतिक्रिया दिनुहोस