७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टी-२० विश्वकप : नेदरल्यान्ड्समाथी पाकिस्तानको सहज जित 

अ+ अ-

काठमाडौँ । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले जित निकालेको छ ।

अस्ट्रेलियाको पर्थमा आइतबार नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै पाकिस्तानले जित निकालेको हो ।

नेदरल्यान्ड्सले दिएको ९२ रनको लक्ष्य पाकिस्तानले १३ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्‍यो ।

पाकिस्तानका लागि मोहमद रिजवानले ४९ रनको योगदान दिए । यस्तै फखर जमानले २० तथा कप्तान बाबर आजमले ४ रन बनाए ।

शान मसुद १२ रनमा आउट भए ।  नेदरल्यान्ड्सका ब्रान्डन ग्लोभरले २ तथा पाउल भानले १विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाएर ९१ रन जोडेको थियो ।

नेदरल्यान्ड्सका लागि कोलिन एकरम्यानले सर्वाधिक २७ रन जोडे । कप्तान स्कट एडवार्डले १५ रन बनाए ।

पाकिस्तानका शादब खानले ३ तथा मोहमद वासिमले २ विकेट लिए ।

पाकिस्तानको यो पहिलो जित हो । जितसँगै पाकिस्तानले ३ खेलमा २ अङ्क जोडेको छ । समूह २ मा रहेको पाकिस्तान पाँचौँ स्थानमा रहेको छ ।

अङ्क विहीन नेदरल्यान्ड्स पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस