६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेरधन राईद्वारा आफूले गरेका कामको विवरणसहित श्वेतपत्र सार्वजनिक

अ+ अ-

काठमाडौँ । भोजपुरमा नेकपा (एमाले)बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शेरधन राईले आफूले गृह जिल्लामा गरेका कामको विवरण समेटी श्वेतपत्र सार्वजनिक गरेका छन् । आइतबार भोजपुरको हतुवागढी, घोरेटारमा एक कार्यक्रमको आयोजना गरी राईले श्वेतपत्र सार्वजनिक गरेका हुन् ।

राई तीन वर्ष ६ महिना ७ दिन प्रदेश नम्बर १ को संस्थापक मुख्यमन्त्री थिए । त्यस अवधिमा सडक, पुल, खानेपानी, सिँचाइ, भवन, पर्यटन, शिक्षा, खेलकुदलगायतका क्षेत्रमा बजेट विनियोजन गरी काम गरेको राईले बताए । 

राई ०७४ फागुन २ गते प्रदेश १ को मुख्यमन्त्री नियुक्त हुन भएका थिए । ०७८ भदौ १० गते राईले राजीनामा दिँदै एमालेकै नेता भीमप्रसाद आचार्यलाई सत्ता हस्तान्तरण गरेका थिए ।

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा राई एमालेबाट प्रतिनिधिसभा सदस्य र प्रदेश सभातर्फ प्रदेश सभा क्षेत्र नम्बर १ मा हरिबहादुर राई र २ मा खड्गबहादुर (प्रेम) कार्की उम्मेदवार छन् । 

प्रतिक्रिया दिनुहोस