१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेल सजाय पाएका सिल्भा तेस्रोपटक ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

अ+ अ-

काठमाडौँ । लुला दा सिल्भा ब्राजिलको राष्ट्रपतिमा तेस्रो पटक चुनिएका छन्।

निवर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई हराउँदै वामपन्थी नेता सिल्भा राष्ट्रपति बनेका हुन्।

सिएनएनका अनुसार यसपटक सिल्भा र बोल्सोनारोबीच कडा प्रतिस्पर्धा भएको थियो। सिल्भाले ५०.८३ प्रतिशत र बोल्सोनारोले ४९.१७ प्रतिशत मत प्राप्त गरेका थिए।

पहिलो चरणको निर्वाचनमा कसैको पनि बहुमत नआएपछि सबैभन्दा धेरै मत पाएका सिल्भा र बोल्सोनारोबीच ३० अक्टुबर आइतबार पुनः चुनाव भएको थियो।

नवनिर्वाचित राष्ट्रपति सिल्भाले भोलि जनवरी १ मा शपथ लिनेछन्। विजय पछि उनले विभाजित देशलाई एकीकरण गर्ने बाचा गरेका छन्।

लुलाले अमेजन जङ्गलको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहयोग पनि मागेका छन्।

उनले अब ब्राजिललाई कच्चा पदार्थको निर्यातकर्ता मात्र बन्नका लागि व्यापार सम्झौता नगर्ने स्पष्ट पारेका छन्।

वामपन्थी नेता लुला तीन वर्षअघिसम्म भ्रष्टाचार मुद्दामा जेल सजाय भोग्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस