८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अङ्ग दानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्छ : मन्त्री श्रेष्ठ

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले मानव अङ्ग दान गर्ने कामलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् । 

किड्नीलगायतका अङ्गहरू फेल भएर बसेकाहरूको पुनर्जन्म हुने भएकाले मृत्यु पर्यन्त अङ्ग दान गर्ने कार्यलाई अभियानको रूपमा अघि बढाउन उपयुक्त हुने उनको भनाई थियो । 

मारबाडी सेवा समितिले मंगलबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भने, ‘हामीसँग निश्चित अङ्गहरू छन् । ती मृत्यु पछि पनि प्रयोग हुँदो रहेछ । र, त्यसलाई प्रयोग गर्न सक्दा खेरी पीडामा रहेकाहरूलाई नयाँ जीवन दिन सकिँदो रहेछ । किड्नी पनि एउटा पक्ष रहेछ । यदि हामीले हाम्रा किड्नीहरू, कलेजोहरू हामीले मृत्यु पछि दिन सक्छौँ । र, त्यो दिएको कुराहरूले अर्को मान्छेलाई हामीले पुनर्जीवन दिन सक्छौँ । त्यो कामलाई हामीले व्यापकता दिन सक्यौँ भने त्यो हामीले धेरै ठुलो सेवा गर्न सक्ने, पुनर्जन्म दिन सक्ने मानवीय सेवा हुँदो रहेछ । मानव अङ्ग दान गर्ने अभियानको रूपमा लैजान सक्यौँ भने तन्दुरुस्त मान्छेको रूपमा पनि हामीले अगाडि बढाउन सक्छौँ । त्यो काममा लाग्नु पर्दछ । ’

मन्त्री श्रेष्ठले अङ्ग दान गरेर अरूको जीवन दान गर्नु ठुलो मानवीय सेवा भएकाले यसलाई व्यापक बनाएर लैजानुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस