११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जाजरकोटमा २ सातादेखि फोन अवरुद्ध

अ+ अ-

सुर्खेत । नेपाल टेलिकमका टावरले काम नगर्दा जाजरकोटको पूर्वी क्षेत्रमा फोन सेवामा समस्या आएको छ ।

रुकुम पश्चिममा रहेको घेत्मा र बारेकोटको रतनकोटमा रहेको टावरमा दुई सातादेखि समस्या आएको हो। बिहान र बेलुकी मात्र सामान्य काम गरे पनि दिउँसो फोनले काम नै नगर्ने वीरेन्द्र एश्वर्य मावि लिम्साका प्रधानाध्यापक गोरखबहादुर सिंहले बताए ।

नेपाल टेलिकम जाजरकोटलाइ पटक पटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको उनले गुनासो गरे। दुई सातादेखि घरमा फोन गर्न नपाएको भन्दै बारेकोट –४ का सुरेन्द्र सिंहले सामाजिक सञ्जालमा आक्रोश पाखेका छन्।

टावरमा समस्या आएको जानकारी पाएलगत्तै केन्द्रमा खबर पठाए पनि अहिलेसम्म मर्मतका लागि प्राविधिक नआएको नेपाल टेलिकम जाजरकोट शाखाले जनाएको छ।

निजी सेवा प्रदायक कम्पनीका टावर यहाँ सञ्चालन नभएकाका कारण सम्पर्क गर्न मुस्किल भएको बारेकोट लिम्साका भीमराज सिंहले बताए।

प्रतिक्रिया दिनुहोस