११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आउँदो बर्खासम्म मुगुमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याउँछौँ : कुलमान

अ+ अ-

काठमाडौँ । हिमाली जिल्ला मुगुमा आउँदो बर्खासम्म विद्युतको राष्ट्रिय प्रसारण लाइन पुर्‍याउने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । बुधबार मुगु र हुम्लामा विद्युत् जेनेरेटर अनुगमन तथा निरीक्षण गर्न आएका कार्यकारी निर्देशक घिसिङले सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बाचा गरेका हुन् ।

कर्णालीको जुम्ला र कालिकोटमा राष्ट्रिय प्रसारण लाइन पुगिसकेको बताउँदै उनले जुम्लादेखि मुगुसम्म पोल गाड्ने काम सम्पन्न गरेर राष्ट्रिय प्रसारण लाइन विस्तार हुने बताए । एडीबीको सहयोगमा कर्णालीका ५ जिल्लामा दुई-दुई मेगावाटको सोलार विद्युत् उत्पादन गर्ने कार्य भइरहेको छ ।

मुगु र हुम्लामा दिनको ५ घण्टा उज्यालोको लागि २ सय ४० केभीको जेनेरेटर समेत प्राधिकरणले व्यवस्था गरेको छ । गत असोज १९ देखि २३ गते सम्मको भीषण बर्सातले मुगुको गमगढी जलविद्युत् आयोजना र हुम्लाको हिल्दम खोला जलविद्युत् आयोजना पहिरोले तहसनहस पारेपछि प्राधिकरणले वैकल्पिक व्यवस्थाका रूपमा २ सय ४० केभीको जेनेरेटर व्यवस्था गरेको छ । करिब तीन सातादेखि मुगु सदरमुकाम गमगढी आसपासका गाउँ र हुम्ला सिमकोट वरपरका बस्ती अन्धकारमय छन् ।

प्रतिक्रिया दिनुहोस