८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकीकृत समाजवादीका ४६१ नेता कार्यकर्ता एमाले प्रवेश

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादी तनहुँ सचिव दुर्गाकुमार श्रेष्ठसहित ४६१ जना एमालेमा प्रवेश गरेका छन् ।

एमाले प्रवेश गर्नेहरूमा श्रेष्ठसहित कार्यालय सदस्य एवं युवा सङ्घ नेपालका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका अध्यक्ष कमल गैह्रेलगायत जिल्ला कमिटीका १७ जना सदस्य छन् ।

यस्तै शुक्लागन्डकीको सिङ्गो नगर कमिटी, सम्पूर्ण वडा कमिटी तथा युवा सङ्घ तनहुँका अध्यक्ष जीवन भट्टराई सहित युवा सङ्घको सिङ्गो जिल्ला कमिटी टिम पनि एमालेमा फर्केको छ ।

तनहुँमा भएको कार्यक्रममा उनीहरूलाई नेकपा एमालेका स्थायी कमिटीका सदस्य एवं प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार किरण गुरुङ, एमाले पोलिट्व्युरो सदस्य एवं तनहुँ जिल्ला इञ्चार्ज टुकराज सिग्देल लगायतले स्वागत गरेका थिए ।

तनहुँमा स्थानीय तहको चुनावदेखि नै गठबन्धनका अन्य दलले एकीकृत समाजवादीको अवमुल्यन गरेको तर पार्टी नेतृत्वले त्यसमा कुनै ध्यान नदिएका कारण पार्टी छाड्नु परेको श्रेष्ठले बताए ।

तनहुँमा कुनै सिट नपाए पनि एकीकृत समाजवादीले उम्मेदवार उठाएको थियो । तर पार्टीको नेतृत्वले उनीहरूलाई उम्मेदवारी फिर्ता गर्न लगाएपछि एकीकृत समाजवादीका जिल्ला नेता तथा कार्यकर्ता असन्तुष्ट छन् ।

प्रतिक्रिया दिनुहोस