काठमाडौं । नेपाल बार एसोसिएसनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को पर्यवेक्षण गर्ने भएको छ ।
कार्यवाहक अध्यक्ष अधिवक्ता हर्कबहादुर रावलले विज्ञप्ति जारी गर्दै एसोसिएसनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको पर्यवेक्षक गर्ने जनाएका हुन् ।
