११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरेन्द्रनगरलाई आधुनिक सहरको रूपमा विकास गरिन्छ : यामलाल कँडेल

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले प्रदेश राजधानी वीरेन्द्रनगर उपत्यकालाई सुरक्षित, व्यवस्थित र आधुनिक सहरको रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

सुर्खेत २ (क) बाट प्रदेश‌सभा सदस्य पदका उम्मेदवार कँडेलले आफ्नो चुनावी प्रतिबद्धताको मुख्य एजेन्डाका रूपमा राजधानी वीरेन्द्रनगरलाई बनाएका हुन्।

शुक्रबार पत्रकार सम्मेलनमा चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै उनले ‘समृद्ध नेपाल,‌ सुखी नेपालीको आधार, कर्णाली प्रदेशमा एमालेको सरकार’ नारामा साथ समृद्ध कर्णालीको परिकल्पनालाई साकार पार्न आफ्नो उम्मेदवारी भएको बताए ।

प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा प्रदेश राजधानीलाई व्यवस्थित र आधुनिक सहर निर्माण गरिने प्रतिबद्धता जाहेर गरेका छन् ।

हेर्नुस् प्रतिबद्धता पत्र :

प्रतिक्रिया दिनुहोस