११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रचण्डलाई अब्दुसले भने : गाडीबाट झरेर सोध्नुस् प्रतिस्पर्धी जनताले चिनाउँछन्

अ+ अ-

गोरखा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी अभियान अन्तर्गत शुक्रबार गोरखा आएर आफ्नो कुनै प्रतिस्पर्धी नै नदेखेको बताएका थिए । आफ्नो जित सुनिश्चित भएको बताउँदै अहिले गोरखा-२ मा कुनै प्रतिस्पर्धी नै नदेखेको उनको तर्क थियो ।

अहिले गोरखा-२ मा प्रचण्डविरुद्ध चुनावी मैदानमा रहेका नेकपा एमालेका अब्दुस मियाँले भने त्यसको जवाफ फर्काएका छन् । चुनावी अभियानका लागि शनिबार गोरखाको बारपाक पुगेका मियाँले चुनावको मतगणनापछि प्रचण्डले प्रतिस्पर्धी चिन्ने बताए ।

‘गाउँका जो कसैलाई सोध्नुहोला प्रतिस्पर्धी को ? भनेर । सबैले भनिदिनुहुन्छ र जिताएर अब्दुस तपाईँको प्रतिस्पर्धीहरू हो भन्ने देखाउनुहुन्छ । गाडीबाट झरेर प्रतिस्पर्धी सोध्नुस्, मेरो चुनौती छ,’ मियाँले भने ।

प्रचण्ड गाडीमा आफ्ना मान्छेले घेरिएर हिँडेको र जनतासँग नभेटेकाले प्रतिस्पर्धी नचिनेको मियाँको तर्क छ । ‘दुई दिन ५०/६० व्यक्तिबाट घेरिएर कालो सिसाभित्र हिँडेपछि प्रतिस्पर्धी चिनिँदैन, गोरखाका समस्या देखिँदैन । स्वाभाविक हो, उनले भने ।

प्रतिक्रिया दिनुहोस