१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रिमियर लिगमा आज पाँच खेल

अ+ अ-

काठमाडौँ । प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेलहरू हुँदै छन् । आज हुने खेलमा दोस्रो स्थानमा म्यानचेस्टर सिटीले फुलहमसँग प्रतिस्पर्धा गर्दै छ ।

दुई टोलीबिचको खेल नेपाली समय अनुसार साँझ ८ः४५ मा सुरु हुनेछ । घरेलु मैदानमा हुने खेलमा सिटी सहज जित निकाल्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा छ ।

यता फुलहम पनि आजको खेलमा जित निकाल्दै तालिकाको एक स्थान माथि उक्लने योजनामा छ । सिटी १२ खेलबाट २९ अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा छ भने फुलहम १३ खेलबाट १९ अङ्क जोडेर तालिकाको सातौँ स्थानमा छ ।

यसै समयमा हुने अर्को खेलमा नटिङहम फरेस्टले ब्रेन्टफोर्डसँग प्रतिस्पर्धा गर्दा उल्भ्सले ब्राइटनलाई आथित्यता प्रदान गर्दै छ ।

यता लिड्स युनाइटेडले बर्नमाउथसँग प्रतिस्पर्धा गर्दै छ । आज हुने अन्तिम खेलमा एभर्टनले लेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दै छ ।

प्रतिक्रिया दिनुहोस