१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तान बाहिरिँदा नाबीले दिए कप्तानबाट राजीनामा

अ+ अ-

अफगानिस्तान । मोहम्मद नाबीले अफगानिस्तानको कप्तान पदबाट राजीनामा दिएका छन् ।

आइसिसी विश्वकप क्रिकेटको सुपर १२ बाट अफगानिस्तान बाहिरिएसँगै उनले कप्तान पदबाट राजीनामा दिएका थिए । यसअघि रासिद खानले पनि एसिया कप सुरु नहुँदै कप्तान पदबाट राजीनामा दिएका थिए ।

अस्ट्रेलियामा जारी टी-ट्वान्टी विश्वकपमा शुक्रबार अफगानिस्तान अस्ट्रेलियासँग पराजित भएको थियो । विश्वकपमा अफगानिस्तान जित विहीन रह्यो । अफगानिस्तानले ५ खेलमा ३ हार र दुई नतिजा विहीनको नतिजा निकाल्यो ।

अफगानिस्तान समूह १ को पुछारमा रह्यो । नाबीले विश्वकप अघि अफगानिस्तानको कप्तानी सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस