१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

७० करोडको काण्डपछि कति छ गोकुल बाँस्कोटाले चुनाव जित्ने सम्भावना ?

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटा काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार हुन् । उनी यसअघिको संसदीय निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रतिनिधिसभामा चुनिएका थिए।

उनी चुनाव जिते लगत्तै बनेको सरकारमा सञ्चार तथा सूचना प्रविधि भए । जब सञ्चार मन्त्री भए, बाँस्कोटा निरन्तर विवादित बन्न थाले। उनले दिएका प्रायजसो अभिव्यक्तिहरू विवादमा तानिन थाले।

बाँस्कोटा जति समय सञ्चार मन्त्री रहे, विवादित नै बनिरहे। जसमध्ये ‘७० करोड काण्ड’ उनको लागि महँगो साबित हुन पुग्यो। ०७६ साल फागुनमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा उनले ७० करोड रुपैयाँ कमिसन मागेको अडियो बाहिरिएको थियो । अडियोमा सो मेसिन खरिद गरेबापत ७० करोड ‘घूस’ मागेको स्पष्ट सुनिन्थ्यो। त्यसपछि उनी झनै आलोचित बन्न पुगे। अन्ततः उनले मन्त्री पदबाटै राजीनामा दिनुपर्‍यो।

यसरी भ्रष्टाचारको आरोप लागेका बाँस्कोटाको ‘क्रेज’ काभ्रेमा पहिलेभन्दा घटेको बताइएको छ । त्यसैले पहिलेजस्तो अहिले उनका लागि जित सहज भने छैन ।
एकातिर सत्ता गठबन्धन, अर्कोतर्फ एमाले पार्टी नै विभाजित रहेको अवस्थामा उनलाई जित हात पार्न कठिन देखिन्छ।

२०७४ सालको चुनावमा भने एमाले र माओवादी केन्द्रको संयुक्त उम्मेदवार बनेका कारण बाँस्कोटालाई सहज भएको थियो। उनी ५४ हजार ४ सय २७ मत ल्याएर विजयी भएका थिए।

बाँस्कोटासँगको प्रतिस्पर्धामा पाँच दलीय गठबन्धनको तर्फबाट साझा उम्मेदवार शिव हुमागाईँ र स्वतन्त्र उम्मेदवार मनोज पण्डित छन्।

प्रतिक्रिया दिनुहोस