७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामूहिक बलात्कारको अभियोगमा ६ जनालाई मृत्युदण्ड, ४ किशोरलाई ८-८ वर्षको जेल 

अ+ अ-

काठमाडौँ । १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको अभियोगमा बङ्गलादेशमा ६ जनालाई मृत्युदण्ड दिइएको छ।

महिला तथा बालबालिका उत्पीडन निवारण न्यायाधिकरण-३ खुल्नाका न्यायाधीश अब्दुस सलाम खानले बलात्कारमा संलग्न ६ जनालाई मृत्युदण्डको सजाय सुनाएको अदालतका सरकारी वकिल फरीद अहमदको भनाई उदृत गर्दै बंगलादेशको समाचार संस्था द डेली स्टारले जनाएको छ।

६ जनै अभियुक्तले सन् २०१९ को जुनमा शहरको बिहारी कोलोनी क्षेत्रमा १४ वर्षीया बालिकालाई बलात्कार गरेका थिए। मृत्युदण्ड पाउनेमा मोर्सेदुल इस्लाम शान्तो, शेख शहादत हुसेन, रब्बी हसन पोरोश, महमुद हसन आकाश, काजी अरिफुल इस्लाम प्रीतम र मोहम्मद मीम विश्वास रहेका छन्।

घटनामा संलग्न अन्य ४ जना १४ देखि १७ वर्षका किशोर रहेकाले उनीहरूलाई ८/८ वर्षको जेल सजाय सुनाइएको छ। अदालतले दोषीलाई जनही २० हजार टाका जरिवानासमेत तोकेको छ।

प्रतिक्रिया दिनुहोस