११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्किङ गरेर राखेको बसमा आगजनी

अ+ अ-

काठमाडौँ । गएराती दोलखाको झ्याँकुमा पार्किङ गरेर राखेको रोलवालिङ यातायातको बा३ख ५९७० नम्बरको बसमा आगजनी भएको छ । मंगलबार दोलखाको सिंगटीबाट यात्रु बोकेर झ्याँकु पुगेको बस साउनेमा पार्किङ गरि राखेको अबस्थामा आगजनी भएको हो ।

गाडी धनी नबराज खड्काका अनुसार मंगलबार राती अन्दाजी १०/३० बजे गाडीमा अज्ञात समुहले आगो लगाएको देखेर नजिकैको होटल सञ्चालकले खबर गरेका थिए ।

ईलाका प्रहरी कार्यालय सिंगटीका अनुसार राति गाडी जलेको खबर आउनासाथ घटनास्थलमा प्रहरी पठाईएको थियो । प्रहरी पुग्दा गाडी जलेर पुरै नष्ट भएको प्रहरी निरिक्षक सानू तामाङले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान गर्न प्रहरी निरिक्षक तामाङ आफैं घटनास्थल खटिएका छन् । उक्त बसमा कसरी आगलागी भयो भन्नेबारे अनुमान लगाउन नसकिएको प्रहरीले जनाएको छ ।

उक्त बसमा ३ दिन अघि सत्तारुढ गठबन्धनका कार्यकर्ताले निर्वाचनको ब्यानर टास्न प्रयोग गरेको तस्बिर सार्वजनिक भएको छ । त्यसैले आगजनीको कारण राजनीतिक भएको हुनसक्ने कतिपयको बुझाई छ । घटनाबारे थप अध्ययन गर्न प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस