१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनपछि गठबन्धनकै सरकार बन्छ : प्रकाशशरण महत

अ+ अ-

मोरङ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न   प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गठबन्धन दलले बहुमत ल्याउने दाबी गरेका छन् । 

उनले भने, ‘निर्वाचनमा गठबन्धन दलका उम्मेदवार अत्याधिक स्थानमा विजयी हुन्छन् । केन्द्र र सात प्रदेशमा गठबन्धन दलको सरकार निर्माण हुन्छ ।’

प्रतिनिधि  तथा प्रदेशसभा सदस्यको निर्वाचन, टेलिभिजन समन्वय तथा प्रचार समितिद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा  प्रवक्ता डा. महतले सम्पूर्ण नागरिकहरूलाई जोड्न नेतृत्व गर्ने पार्टी काँग्रेस मात्र भएकाले बताए । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन  केन्द्रीय प्रचारप्रसार समितिका संयोजकसमेत रहनुभएका नेता डा.महतले भने, ‘काँग्रेसले अन्य दलको जस्तो सपना बाँड्न काम गर्दैन, जे बोल्छ त्यो पूरा गर्छ । 

मुलुकमा पछाडि परेका लक्षित वर्गलाई केन्द्र विन्दुमा राखेर पार्टीले विभिन्न योजना ल्याएको जानकारी दिँदै उनले कोखदेखि शोकसम्म, ज्येष्ठ नागरिक उपचार, सामाजिक सुरक्षा भत्तामा ६५ वर्षमा प्राप्त गर्ने जस्ता कार्यक्रम आफ्नो चुनावी घोषणापत्रमा ल्याएको बताए । 

एक प्रश्नको जवाफमा पार्टीका प्रवक्ता डा महतले मुलुकमा रोजगारीको सिर्जना गर्न, निजी क्षेत्रलाई प्रोत्साहन गर्न र सरकारले उद्योग सञ्चालन गर्न हुँदैन भनेर सरकारी उद्योग निजी क्षेत्रमा हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस