८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामसङको नयाँ मोबाइल ए ०४ बजारमा

अ+ अ-

काठमाडौँ । युवा पुस्तालाई लक्षित गरे सामसङले ग्यालेक्सी ए ०४ मोबाइल नेपाली बजारमा ल्याएको छ ।

ग्यालेक्सी ए०४ मा क्यामेराको गुणस्तरमा सुधार ल्याउनुको साथै अन्य एपमा पनि अपग्रेड गरिएकोले युवा प्रयोगकर्ताहरूले रुचाउने कम्पनीको विश्वास रहेको छ ।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘हामीले सामसङमा सधैं हाम्रा ग्राहकहरूलाई विश्वासको भावना दिन सक्ने विश्वसनीय उत्पादनहरू लिएर आएका छौँ । यही ब्रान्ड पेडिग्रीको साथ हामीले नयाँ एन्ट्री-लेभल स्मार्ट फोन ग्यालेक्सी ए ०४ लन्च गर्दै छौं जसले तपाइँको सबै पलहरूलाई यसको उत्कृष्ट ५० एमपी क्यामेराबाट क्याप्चर गर्दछ ।’

नयाँ ग्यालेक्सी ए ०४ मा ५० एमपी क्यामेरा रहेको छ, जुन स्मार्टफोनको यो किफायती दायरामा उत्कृष्ट अपग्रेड रहेको छ । मोबाइलमा ५००० एम ए एचइन-बक्स ब्याट्री र १५ वाट फास्ट चार्जरले समावेश छ । साथै, ६.५ इन्च फुल-स्क्रिन र डल्बी एटमसको आवाज रहेकोले मोवाइलमौ चलचित्रहरूको आनन्द लिन सकिने कम्पनीको विश्वास रहेको छ ।

सामसङ ग्यालेक्सी ए ०४ र्याम र स्टोरेज कन्फिगरेसनको साथ उपलब्ध छ । ४ जीबी ६४ जीबी भेरियन्टको मूल्य रु १६,९९९ र ३ जीबी ३२ जीबी भेरियन्टको मूल्य रु १४,९९९ रहेको छ । यो स्मार्टफोन कालो, कपर र हरियो गरी तीन रंगमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस