७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेयर हर्क साम्पाङले माफी माग्नुपर्ने भन्दै कार्यपालिका सदस्य नआएपछि बैठक आज पनि स्थगीत 

अ+ अ-

काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक फेरि स्थगित भएको छ । बिहीबार बोलाएको बैठकमा कार्यपालिका सदस्यहरू उपस्थित नभएपछि स्थगित भएको मेयर हर्क साम्पाङ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

उनले लेखेका छन् ‘आज दोस्रो चोटि कार्यपालिका बैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यहरू उपस्थित भएनन् । जनताको सुशासन र विकासप्रति कुनै चासो नराख्नेहरूलाई एक ट्रक जति धन्यवाद ।’ धरानमा लगातार दुईवटा कार्यापालिका बैठक स्थगित भएको हो ।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालका अनुसार बिहीबारको कार्यपालिका बैठकमा मेयर र उपमेयरमात्र उपस्थित भएका थिए ।

यसअघि १७ कात्तिकमा बोलाइएको कार्यपालिका बैठकमा मेयर र वडाध्यक्षबीच विवाद भएपछि स्थगित भएको थियो । दंशैंअगाडिको बैठकमा भएको विवादलाई लिएर वडाध्यक्षहरूले मेयर साम्पाङले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै आएका छन् । उक्त कार्यपालिका बैठकमा मेयर र वडाध्यक्षहरुबीच लामो विवाद भएपछि बैठकमा एजेण्डामा नै प्रवेश नगरी स्थगित भएको थियो ।

वडाध्यक्षहरूले मेयर हर्क साम्पाङले माफी नमागेसम्म बैठकमा नजाने तयारी गरेका छन् । 

मेयर हर्क सम्पातले भने माफी नमाग्ने अडानमा छन् । 

प्रतिक्रिया दिनुहोस