९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामतीसरह मर्यादा नपाएको भन्दै शिक्षक बराल चुनावमा नखटिने

अ+ अ-

काठमाडौँ । दोलखा चरिकोटको क्षत्रवती माध्यमिक विद्यालयका प्रावि तह प्रथम श्रेणीका शिक्षक निरबहादुर बरालले निर्वाचनमा नखटिने बताएका छन् । 

आइतबार शिक्षक बरालले पद अनुसारको जिम्मेवारी नदिईएकोले सोही जिम्मेवारीमा निर्वाचनमा खटिएर जान नसक्ने भन्दै जिल्ला निर्वाचन आयोगको कार्यालयमा निवेदन दिएका हुन्।

बरालले निवेदनमा पद अनुसारको मर्यादाक्रम उपयुक्त हुने खालको कार्यभारसहित जिम्मेवारी दिएमा मात्र निर्वाचनमा खट्ने जनाएका छन् । उनलाई जिल्ला निर्वाचन आयोगले नवीन मावि मतदान केन्द्र ‘ग’ भुसाफेदामा सहायक कर्मचारीको जिम्मेवारी दिएको थियो । 

पद तथा श्रेणी अनुसारको मर्यादाक्रम उपयुक्त नभएकाले निर्वाचनमा खटिन नसक्ने उनले निवेदनमा उल्लेख गरेका छन् । तर अहिले उक्त ठाउँमा कला ठकुरीलाई खटाइएको बताइएको छ । 

उनका अनुसार तोकिएको जिम्मेवारीप्रति असन्तुष्टि जनाउँदै सोमबार पनि शिक्षहरुले निवेदन दिएका छन् । 

यसअघि मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारी छनोटका क्रममा शिक्षकहरूलाई उचित मर्यादा नदिएको महासङ्घको शिक्षक महासङ्घले विज्ञप्ति निकालेर आपत्ति जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस