७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशमा गएर काम गर्न चाहन्छु : कार्यकारी अधिकृत रेग्मी

अ+ अ-

काठमाडौँ । मोरङ ६ को प्रदेशसभा क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार गोपाल रेग्मीले जनताको स-साना समस्या समाधान गर्न उम्मेदवारी दिएको बताएका छन् । रेग्मी विराटनगर महानगरपालिकाका पूर्वकार्यकारी अधिकृत पनि हुन् ।

राजनीतिक दलको दम्भ र अहङ्कार तोड्न आफू उम्मेदवार बनेको उनको दाबी छ । विराटनगरमा पत्रकार सम्मेलनमा उनले कार्यकारी अधिकृतको रूपमा काम गर्दा विकास कस्तो हुन्छ भन्ने प्रमाणित गरेको बताए ।

महानगरको बाटो बनाउने योजनाको डिजाइन र सम्झौता आफ्नै पालामा भएको उनको भनाइ थियो । विराटनगर बसपार्क, फाउन्टेन पार्क आफ्नै पालामा बनेको भन्दै रेग्मीले एक्लैले सबै काम गर्न नसके पनि सुशासनको पक्षमा सधैँ वकालत गर्ने बताए ।

सरकारले गरेको बदमासी बाहिर ल्याउन प्रदेश सभामा जान लागेको उनको भनाइ छ। राजनीति आफैँमा खराब नहुने तर पात्र खराब भएकाले राजनीतिप्रति आक्रोश भएको भन्दै रेग्मीले जनतालाई दैनिक आवश्यकता पूरा होस् भन्ने चासो रहेको बताए ।

अर्बौँ रुपैयाँ खर्च भएको छ तर जनतालाई राहत हुने कार्यक्रममा सरकारको ध्यान नगएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस