६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्द्रेणी फाउण्डेशनद्वारा डोटीका भूकम्प पीडितलाई ६ लाख बढी आर्थिक सहयोग

अ+ अ-

डोटी । डोटीको पुर्वीचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँका भूकम्प पीडितहरूलाई कृष्ण कँडेल इन्द्रेणी फाउण्डेशनले आर्थिक सहयोग गरेको छ । 

इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा फाण्डेशनका अध्यक्ष कृष्ण कँडेल, सामाजिक गायिका कृष्णा बजगाईँ र प्राविधिक प्रमुख दीपक घिमिरे सहितको टोली गैरागाउँ पुगेर स्थलगत रिपोर्टिङ सहित आर्थिक सहयोग गरेको फाउण्डेशनका अध्यक्ष कृष्ण कँडेलले बताए ।  

फाउन्डेसन मार्फत पूर्ण रूपमा क्षति भएका २६ घर परिवारलाई ६ लाख १५ हजार रुपैयाँ स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागितामा घर भत्केका, सुत्केरी, क्रियापुत्री, पीडितहरू लगायतलाई सहयोग रकम हस्तान्तरण गरिएको समेत अध्यक्ष कँडेलले बताए । 

भूकम्प प्रभावित क्षेत्रमा अहिलेसम्म विभिन्न सरकारी गैरसरकारी सङ्घ संस्थाहरूले विभिन्न राहत स्वरूप सहयोग गर्दै आइरहेको भएपनी सरकारी स्तरबाट प्रभावितहरूको स्थायी तथा अस्थायी बसोबासको लागि कुनै ठोस पहल हुन नसक्दा प्रभावितहरू चिसोमा बस्न बाध्य भएका छन् । जसका कारण वृद्ध वृद्धा, महिला, बिरामी तथा बालबालिकाहरूमा थप समस्या भएको स्थानीय वासीहरूको भनाई छ ।

कात्तिक २२ गते राती २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खप्तड बाबाआश्रम नजिक केन्द्रबिन्दु भएर गएको भूकम्पले पुर्बिचौकी ३ मा दर्जनौँ घर भत्किनुका साथै ६ जनाको ज्यान गएको थियो भने ७ जना घाइते भएका थिए ।  

प्रतिक्रिया दिनुहोस