८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रचण्डले चुनाव प्रचारको अन्तिम दिन काठमाडौँका २ सभालाई सम्बोधन गर्ने

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनाव प्रचार प्रसारको अन्तिम दिन काठमाडौँका २ चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । 

प्रचण्डले काठमाडौं क्षेत्र नम्बर २ का उम्मेदवार ओनसरी घर्ती र काठमाडौँकै क्षेत्र नम्बर ९ की कल्पना धमलाको क्षेत्रका चुनावी सभालाई सम्बोधन गर्ने प्रचण्डको सचिवालयले जनाएको छ । 

घर्तीको चुनाव क्षेत्र कोटेश्वरमा प्रचण्डसहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा, एमाले छोडेका घनश्याम भुसाल लगायत नेताहरू सहभागी हुने भएका छन् । 

यस्तै धमलाकै क्षेत्र कुलेश्वरमा प्रचण्डसहित गठबन्धनका शीर्ष नेताहरू सहभागी हुने भएका छन् । यस्तै बुधबार प्रचण्डले मोरङ, ताप्लेजुङ, भोजपुर, खोटाङ लगायत जिल्लाका चुनावी सभालाई सम्बोधन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस