१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार्टर उडानको नाममा टिकट बिक्रीवितरण भएकोप्रति प्राधिकरणको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले चार्टर उडानको नाममा हुने ठगी बन्द गर्न आग्रह गरेको छ । 

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बिहीबार विज्ञप्ति जारी गर्दै वायुसेवा कम्पनीले चार्टर उडानको नाममा टिकट बिक्री वितरण गराई यात्रुहरूलाई विमानस्थलमा अलपत्र पार्ने गरेको कार्यप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेको हुन् ।

उनले वायुसेवा कम्पनीले प्राधिकरणबाट अनुमति प्राप्त नगरी चार्टर उडानको नाममा टिकट विक्री वितरण भइरहेको बताएका छन् । उडान गर्नुभन्दा पहिला प्राधिकरणबाट अनुमति प्राप्त गरेपछि मात्र टिकट बिक्री वितरण गर्न उनले आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस