१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पञ्जाबी अभिनेत्री दलजीत कौरको निधन

अ+ अ-

एजेन्सी । पञ्‍जाबी अभिनेत्री दलजीत कौरको निधन भएको छ। लामो समयदेखि ब्रेन ट्युमरबाट ग्रसित अभिनेत्री कौरको ६९ वर्षको उमेरमा बिहीबार लुधियानामा निधन भएको हो।

उनका भाइ हरिन्दर सिंह खंगुराका अनुसार दलजीत पछिल्लो ३ वर्षदेखि ब्रेन ट्युमरबाट ग्रसित थिइन्। उनको शुक्रबार अन्तिम दाहासंस्कार गरिएको छ।

दलजीतले दिल्लीस्थित लेडी श्रीराम कलेजबाट स्नातक गरेकी हुन्। उनले सन् १९७६ मा फिल्म दाजबाट आफ्नो फिल्म करिअर सुरु गरेकी हुन्।
उनका श्रीमान् हरिमिन्दर सिंह देओलको सडक दुर्घटनामा परी निधन भएपछि उनी केही समय फिल्म क्षेत्रबाट ब्रेक लिएकी थिइन्।

सन् २००१ मा दलजीत फेरि फिल्म क्षेत्रमा फर्किइन्। आफ्नो फिल्म करिअरमा दलजीतले १० हिन्दी तथा ७० पञ्‍जाबी फिल्ममा अभिनय गरेकी छन्।

उनलाई पञ्जाबी सिनेमाकी मेमा मालिनी पनि भनिन्थ्यो। धेरै सुपर डुपर फिल्ममा अभिनय गरेकी दलजीतले पञ्जाबी सिनेमा क्षेत्रमा महत्वपूर्ण योगदान दिएकी छन्।

प्रतिक्रिया दिनुहोस