७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेसद्वारा थप २२ नेता कार्यकर्तालाई कारबाही (सूचीसहित)

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस सल्यानले पार्टीको निर्णय विपरीत लागेको भन्दै जिल्लाका २२ जना नेताहरूलाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा जिल्ला सदस्यदेखि, क्षेत्रीय प्रतिनिधि, उपसभापति र वडा सदस्य सम्म रहेका छन् ।

काँग्रेसको नीति, पद्धति र विधान विपरीत कार्य गरेको भन्दै ५ वर्ष सम्मका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको जिल्ला सभापति केशबहादुर विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

कारबाही पर्ने नेताहरूमा पार्टीका जिल्ला सचिव एकराज बुढाथोकी पनि रहेका छन् ।  यस्तै जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका बेलाराम रावत, प्रदेश कमिटी सदस्य कालीप्रसाद भण्डारी पनि कारबाहीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस