७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बङ्गलादेश र भारतका प्रमुख आयुक्तसहितको पर्यवेक्षक टोलीद्वारा निर्वाचन अवलोकन

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा विदेशी पर्यवेक्षकले मतदान केन्द्रको अवलोकन गरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गर्नका लागि विभिन्न मुलुकका पर्यवेक्षक आएका थिए ।

विदेशी पर्यवेक्षकहरूले आइतबार बिहान काठमाडौँको मीन भवन मतदान केन्द्रको पर्यवेक्षण गरेका छन् । निर्वाचनको पर्यवेक्षण गर्नका लागि विदेशी र स्वदेशी पर्यवेक्षक रहेका रहेका छन् । आयोगले स्वदेशी र विदेशी गरी ७ हजार २ सय १९ जनाले निर्वाचन पर्यवेक्षण गर्ने जानकारी दिएको छ ।

निर्वाचन पर्यवेक्षण गर्न जापानको विदेश राज्यमन्त्री तकेई शुनसुके सबैभन्दा उच्च तहका विदेशी पर्यवेक्षक छन् । निर्वाचन पर्यवेक्षणका लागि भारतका प्रमुख निर्वाचन आयुक्त राजीव कुमार, बङ्गलादेश काजी हबिबुल अवल र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त फवाद तौफिक, श्रीलङ्का र दक्षिण कोरियाका निर्वाचन आयुक्त सोङबेइ काङ आएका छन् ।

त्यस्तै, नेपालस्थित १८ वटा कूटनीतिक नियोगहरूले पनि मतदानको दिनको अवलोकन गरिरहेको आयोगले जानकारी दिएको छ । उनीहरूले प्राय काठमाडौँ उपत्यकाको मतदान केन्द्रको अनुगमन गर्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस