१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोरङको बुढीगंगा-१ मा बम बिष्फोट, मतदान स्थगित

अ+ अ-

मोरङ । मोरङ क्षेत्र नं. ६ को बुढीगंगा गाउँपालिका-१, करैया देवस्थल मतदान केन्द्रमा बम बिष्फोट भएको छ ।

बिष्फोटपछि केहीबेर यता मतदान स्थगित भएको छ । मतदान भइरहेका बेला (क) मतदान केन्द्रको मतपेटिका राखिएको ठाउँमा माटो मुनिबाट अकस्मात् बिष्फोट भएको थियो । बिष्फोटका कारण मतपेटिका समेत माथि उडाएको प्रत्यक्षदर्शी कमलादेवी घिमिरेले बताइन् ।

बिष्फोटपछि सो केन्द्रमा अहिले सेना परिचालन गरिएको छ । मतदान केन्द्रलाई सुरक्षाकर्मीले घेरा हालेर राखेका छन् । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मतदान केन्द्र वरपर नेपाली सेनाको टोलीले स्क्रिनिङ गरिसकेपछि पुनस् मतदान सुरु गरिने बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सुरूमा मतदान केन्द्र बाहिर पटाका जस्तो फुटेको भन्दै ढाँटेका थिए ।

प्रतिक्रिया दिनुहोस