काठमाडौँ । निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले मतदान गरेका छन् ।
सचिव दुवाडीले नागार्जुन नगरपालिका २ स्थित रेडमडील स्कुल मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनले आम मतदातालाई मताधिकार प्रयोग गर्न आग्रह समेत गरेका छन् ।
भिडियो !