काठमाडौँ । आज (आइतबार)भइरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदाता नामावलीमा नाम नभेटिए तत्काल कल सेन्टर फोन गर्न सकिने भएको छ ।
आयोगले निःशुल्क टोल फ्री नम्बर ११०२ मा कल गरे मतदाताको उचित समस्या समाधान गरिने जनाएको छ ।