काठमाडौँ । काठमाडौँ ४ मा मतगणना सुरु भएको छ ।
बुढानीलकण्ठ-१ जयभद्रकालीमा भएको गणनामा नेपाली कांग्रेसका गगनकुमार थापाले ६६८ मत ल्याएर अग्रता लिएका छन् ।
यस्तै, एमालेका राजन भट्टराईले ६३३ मत ल्याएर थापालाई कडा टक्कर दिएका छन् ।
यो क्षेत्रमा थापा सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।