काठमाडौँ । डडेलधुरामा अहिलेसम्म २९५६ मत गणना भएको छ ।
जसमध्ये काँग्रेस उम्मेदवार शेरबहादुर देउवाले १४०४ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार सागर ढकालले ७३० मत प्राप्त गरेका छन् भने काँग्रेस बिपीका उम्मेदवार ५२७ मत प्राप्त गरेका छन् ।