गुल्मी । प्रतिनिधि सभा गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता कायमै राखेका छन् ।
उनले एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीसँग २१९३ मतान्तर बनाएका छन् ।
विष्टले १११३७ मत ल्याउँदा झाँक्रीले २१९३ मत प्राप्त गरेकी छन् ।