काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता बढाएका छन्।
रौतहट १ बाट उम्मेदवारी दिएका नेपालले ९ हजार ७ सय ४९ मत ल्याएका छन्।
उनका प्रतिद्वन्द्वी अजय गुप्ताले ८ हजार ७ सय ६३ मत पाएका छन्।
एक हजार मतले अघि लागेका नेपाल यसअघि चार सय मतले मात्रै अघि थिए।