काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तीन हजार मतान्तरको अग्रता बनाएका छन् ।
आठ हजार ५४ मत ल्याएर उनले अग्रता कायम राखेका छन् । उनलाई नेकपा ९एमाले०का अजय गुप्ताले पाँच हजार ३९ मत ल्याएर पछ्याइरहेका छन् ।
नेपाल तीन हजार १५ मतले गुप्ताभन्दा अगाडि छन् ।