१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उदयपुर २ (क) मा माओवादीका नारायण बुर्जा मगर विजयी

अ+ अ-

काठमाडौँ । उदयपुर क्षेत्र नं.२ (क) मा माओवादी केन्द्रका नारायण बुर्जामगर विजयी भएका छन्। बिहान ११ः३० बजे सार्वजनिक परिणाम अनुसार गठबन्धनका उम्मेदवार मगर ८ हजार १ सय ५ मत पाएर विजयी भएका हुन्।  

निकटतम प्रतिद्वन्द्वी एमालेका देवराज राईले ८ हजार ७० मत ल्याएका छन्। राईभन्दा ३५ मत बढी ल्याएर मगर प्रदेशसभा सदस्य निर्वाचीत भएको २ नं. सहायक निर्वाचन अधिकृत देवराज भट्टराईले बताए।  

अघिल्लो दिन साँझदेखि सुरु भएको प्रदेशसभाको गणनामा (ख) तर्फ पनि नतिजा आउने अन्तिम तयारीमा पुगेको छ। भट्टराईका अनुसार आधाघण्टाभित्रै (ख) को पनि परिणाम सार्वजनिक हुने अनुमान छ। (ख) मा गठबन्धनका उठेका काँग्रेसका रामकुमार खत्रीले ६ हजार ३ सय २ मत प्राप्त गरेर अग्रता लिएका छन् भने एमालेका जीवनाथ दाहालले ५ हजार १ सय २३ मत पाएर पछ्याउँदै छन्।

प्रतिक्रिया दिनुहोस