काठमाडौँ । कञ्चनपुर क्षेत्र नम्बर १ मा माओवादी केन्द्रकी उम्मेदवार बीना मगर ४ हजार मतले पछाडि पछाडि परेकी छिन् ।
एमालेका तारा लामा तामाङ ११ हजार ४ सय ९ मतसहित अग्र स्थानमा छन् । बीना मगरले ७ हजार ४ सय ८ मत प्राप्त गरे ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका दिल्ली बहादुर शाहीले १३ सय ४३ मत पाए भने नागरिक उन्मुक्ति पार्टीका नन्दकुमार रानाले ८९७ मत पाएका छन् ।