९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीबाट एकीकृत समाजवादीका प्रेमबहादुर आले निर्वाचित

अ+ अ-

डोटी । डोटीमा प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का पोलिट ब्युरो सदस्य प्रेमबहादुर आले निर्वाचित भएका छन् ।

नेकपा एमालेका उम्मेदवार गौरी कुमारी ओलीलाई ४ हजार २०६ मतान्तरले पछि पार्दै आले निर्वाचित भएका हुन् ।  मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेका अनुसार आलेले २७,२१० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गौरी कुमारी ओलीले २३,००४ मत प्राप्त गरेकी छन् ।

यस्तै क्रस खुकुरी चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार नरेन्द्र बहादुर खड्काले ६,६८९ मत, राप्रपाका अङ्क बहादुर खड्काले ८०२ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केशव बलायरले ७७४ र माछा चुनाव चिन्ह पाएका अर्का स्वतन्त्र उम्मेदवार राजप्रसाद जोशीले १०४ मत प्राप्त गरेका छन् ।

कूल १ लाख २४ हजार ८७० मतदाता रहेको डोटीमा ६३ हजार ५५२ मत खसेको थियो । जसमध्ये ५८,५८३ मत सदर भएको छ भने ४,९६९ मत बदर भएको छ ।

पूर्व वन मन्त्रालय र पर्यटन मन्त्रालय सम्हालिसकेका आले यस भन्दा पहिले २०७४ सालमा पनि नेकपा एमालेबाट नेपाली काङ्ग्रेसका वीरबहादुर बलायरलाई पराजित गर्दै प्रतिनिधि सभामा विजयी भएका थिए । 

प्रतिक्रिया दिनुहोस