६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाजुरा घटना : अनेरास्ववियुका नेता चेतनको हत्या आरोपमा दुईजना पक्राउ

अ+ अ-

काठमाडौँ । बाजुराको त्रिवेणी नगरपालिका-७ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को भातृ सङ्गठन अनेरास्ववियुका सचिवालय सदस्य चेतन ऐडीको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

मङ्सिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएपछि काँग्रेसका कार्यकर्ताले कुटेर ऐडीको हत्या गरेको एमालेका नेताहरूको दाबी छ । प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका-७ घर भएका २७ वर्षीया रुपा चौधरी ऐडी र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर छन् ।

त्रिवेणी नगरपालिका-७ मालाकोटका ३२ वर्षीय चेतनमाथि सामूहिक रूपमा बाजपानी र घरमा कुटपिट भएको थियो । कुटपिट हुँदा गम्भीर घाइते भएका ऐडीको अछाम बयलपाटा स्थित न्याय हेल्थ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर-७ स्थित नाटेश्वरी मतदान केन्द्रमा चेतना एमालेको तर्फबाट मतदान प्रतिनिधि खटिएका थिए । निर्वाचनकै दिन  झडपको क्रममा एकजना प्रहरीले चलाएको गोली लागेर २६ वर्षीय सन्दीप ऐडीको घटनास्थलमा मृत्यु भएको थियो । सहमति नहुँदा मृतक दुवैको शव आफन्तले जिम्मा लिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस