७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोरङ-३ बाट कांग्रेसका सुनिल शर्मा भारी मतान्तरले विजयी, रेखा थापा पराजित

अ+ अ-

काठमाडौँ । मोरङको निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका सुनील शर्मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका शर्मा भारी मतान्तरले विजयी भएका हुन्।

शर्माले ४८ हजार ६३१ मत प्राप्त गरेको निर्वाचन अधिकृत रामहरि शर्मा काफ्लेले जानकारी दिए। उनका अनुसार शर्माका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का भानुभक्त ढकालले २५ हजार ८९५ मत प्राप्त गरेका छन्। शर्मा र ढकालबीचको मतान्तर २२ हजार ७३६ रहेको छ।

यसैबीच शर्मा र ढकालसँग प्रतिस्पर्धामा उत्रिएकी नेपाली चलचित्र जगतकी चर्चित नायिका रेखा थापाले १० हजार ९९८ मत ल्याएकी छिन्। प्रतिस्पर्धामा तेस्रो बनेकी रेखाले राप्रपाबाट उम्मेदवारी दिएकी थिइन्।

निर्वात अधिकृत काफ्लेका अनुसार मंसिर ४ गतेको निर्वाचनमा यो क्षेत्रमा ९७ हजार १२६ मत खसेको थियो। खसेकोमध्ये ९२ हजार २०२ सदर र ४ हजार ९२४ मत बदर भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस