१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समानुपातिक मतगणनामाथि निगरानी बढाउन सिके राउतको निर्देशन

अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले समानुपातिक मतगणनामाथि निगरानी राख्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले आज लाइभ भिडियोमार्फत आफ्ना कार्यकर्तालाई सो निर्देशन दिएका हुन् ।

‘समानुपातिक मतगणनामा धाँधली र अनियमितता भइरहेको खबर जताततैबाट आइरहेका छन्, जनमत पार्टीलाई परेको मत लुकाउने, रेकर्डमा नदेखाउने जस्ता काम भइरहेकाले त्यसमाथि कडा निगरानी बढाउनुपर्छ’ अध्यक्ष राउतले निर्देशन दिँदै भनेका छन् । 

‘राष्ट्रिय पार्टी हुने कि नहुने समानुपातिक मतले तय गर्ने भएका हुनाले त्यसमाथि कडा निगरानी गर्नुपर्ने देखिएको बताउँदै उनले जनमत पार्टीले समानुपातिक मत धेरै पाएको छ, त्यो यताउती नहोस्’ त्यसमाथि निगरानी गर्नुपर्नै बताउँदै उनले भने ।

प्रत्यक्षका लागि जसरी मतगणनास्थलमा निगरानी बढाइयो त्यसरी दुई/चार दिन मतदानस्थलमै रहन नेता तथा कार्यकर्तालाई उनले निर्देशन दिएका छन् । उनले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई कसैमाथि कुनै पनि गलत टिकाटिप्पणी नगर्न पनि आग्रह गरेका छन् । उनले आफ्ना नेता तथा कार्यकर्तालाई विनम्र रहन आग्रह गर्दै जनतासँग गरिएको वाचा कसरी पुरा गर्ने त्यसमा ध्यान दिन आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस