११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणी सिँचाइका सिडिई झासहित सहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

अ+ अ-

काठमाडौँ ।नहर निर्माणमा भ्रष्टाचार भएको भन्दै नारायणी सिँचाइका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

नहर निर्माणको क्रममा भ्रष्टाचार भएको देखिएकोले नारायणी सिँचाइ व्यवस्थापन डिभिजन नं ५, बहुअरी, वीरगञ्जका कर्मचारीविरुद्ध अख्तियारले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गराएको हो।

नारायणी सिँचाइ व्यवस्थापन डिभिजन पर्सा ब्लक नं २ र १० को नहर निर्माणमा भ्रष्टाचार भएको भन्ने उजुरीको सम्बन्धमा छानबिन गर्दा उपभोक्ता संस्थालाई बद्नियतपूर्वक कामै नभएको अवस्थामा पनि झुटा बिल बनाई गलत भुक्तानी दिई/लिई भएकाले भ्रष्टाचार मुद्दा दायर गराइएको अख्तियारले जनाएको छ।

अख्तियारले नारायणी सिँचाइ व्यवस्थापन डिभिजन नं ५, बहुअरी, वीरगञ्जका तत्कालीन सिडिई मदनमोहन झा र तत्कालीन लेखा अधिकृत मुरारीप्रसाद आचार्यविरुद्ध जनही ५ लाख ६१ हजार ९५० रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना गरी बिगो असुल-उपर हुनसमेत मागदाबी लिई भ्रष्टाचार मुद्दा दायर गराइएको छ।

यस्तै ब्लक नम्बर २ हरिहरपुर बिर्ता, पर्साका अध्यक्ष कुसुम देवी कलवार र कोषाध्यक्ष राजकिशोरप्रसाद विरुद्ध पनि जनही ५ लाख ६१ हजार ९५० रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवाना गरी बिगो असुलउपर हुनसमेत मागदाबी लिई भ्रष्टाचार मुद्दा दायर गराइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस